मेगा बैंकले ६५ प्रतिशत हकप्रद निश्कासन गर्ने


काठमाडौं । मेगा बैंकले लगानीकर्तालाई ६५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ। बैंकको हाल चुक्ता पुँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ।

८ अर्ब पुँजी पुर्याउन हकप्रदअघि बैंकले १३. २५ प्रतिशत बोनस सेयर जारी गर्नेछ।

बोनस सेयर वितरणपश्चात कम्पनीले ६५ प्रतिशत हकप्रद निश्कासन गर्ने भएको बैंकले नेप्सेलाई जानकारी गराएको छ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...