सिद्धार्थ बैंकले ३९ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्तालाई ३९ प्रतिशत बोनस सेयर दिने भएको छ।

यसअघि कम्पनीले निश्कासन गरेको हकप्रदपछि हुन आउने सेयरबाट लगानीकर्ताले ३९ प्रतिशत बोनस पाउने भएका हुन्।

यसअघि बैंकले २५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो।  सो हकप्रद निश्कासनपछि चुक्ता पुँजी ३ अर्ब ८० करोडको हाराहारीमा पुग्नेछ।

Comment

Related News 

© 2016 All right reserved to

DMCA.com Protection Status

webs counters
Total Count
%d bloggers like this:
Loading...