सन्दिप लामिछाने भए एसीसी यू–१९ एसिया कप क्रिकेटको कप्तान


काठमाडौं । एसीसी अन्डर १९ एसिया कप क्रिकेटको कप्तानीको जिम्मेवारी सन्दिप लामिछानेले सम्हाल्ने भएका छन् ।

आगामी डिसेम्बर १३ देखि श्रीलंकामा हुने एशिया कपका लागि सन्दिप लामिछानेको कम्तानीमा अभिनाश कर्ण, आसिफ शेख, दिपेन्द्रसिंह ऐरी तथा सन्दिप सुनार रहेका छन् ।

अरु खेलाडीमा रविन्द्रजंग शाही, आदिल खान, भीम सार्की, अनिलकुमार शाह, पवन सर्राफ, सुवर्णकर उराव, कमलसिंह ऐरी, नन्दन यादव, प्रकाश केसी र रोहितकुमार पौडेल छन् ।

Comment

Related News 

© 2016 All right reserved to

%d bloggers like this: