आइओएम डिन सिंहले राजीनामा दिए


काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा. केपी सिंहले राजीनामा दिएका छन्। बीस दिन अघि डिनमा नियुक्त भएका सिंहले आज त्रिभुवन विश्व विद्यालयका उपकुलपति तिर्थ खनिया समक्ष राजीनामा दिएका हुन्।

डा. गोविन्द केसीको जीवन भन्दा आफ्नो पद ठूलो नभएको डा. सिंहले जनाएका छन्।

Comment

Related News 

© 2016 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site by : SobizTrend Technology

%d bloggers like this: