काठमाडौं । बिसौं राष्ट्रिय पौडी प्रतियोगितामा शुक्रबार पाँच वटा नयाँ कीर्तिमान बनेका छन् । शुक्रबार महिलातर्फ गौरिका सिंहले तीनवटा र पुरुषतर्फ सुभम श्रेष्ठले दुईवटा नयाँ कीर्तिमान बनाएका हुन् । गौरिकाले बिहीबार दुईवटा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले शुक्रबार एक सय मिटर फ्रिस्टाइलको हिट चरणमा १ मिनेट शून्य दशमलब ७९...

© 2016 All right reserved to

webs counters
Total Count
Loading...